घनित
Romanized: ghanit, ghanita
घना भएको; बाक्लो; सघन; घनीभूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत घन+इत]
1
घना भएको; बाक्लो; सघन; घनीभूत।