घन
Romanized: ghan, ghana
बादल; मेघ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बादल; मेघ।
२.
मुखमा डल्लो परेको फलामको कडा मुङ्ग्रो।
३.
खँदिलोपन; बाक्लोपन; कडापन।
४.
उहीउही अङ्कको तीन पटक गुणन गर्ने क्रिया वा त्यसरी गुणन गर्दा भएको सङ्ख्या; कुनै खँदिलो वस्तुको लमाइ, चौडाइ र उचाइको गुणा गर्दा हुने सङ्ख्या।
५.
वेदमन्त्रको पाठ गर्ने एक विधि।
६.
ठुलो मुजुरा; घण्टा।