घनत्व

Romanized: ghanatv, ghanatwa, ghanatw, ghanatba

घनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घनता।
२.
कुनै नापको एकाइभित्रको सङ्ख्या; कुनै वस्तुको लम्बाइ, चौडाइ, मोटाइ वा गहिराइको परिमाण वा औसत नापो।

सम्बन्धित शब्दहरू