घनता
Romanized: ghanataa, ghanat, ghanata
ना. [सं.] घना हुनाको स्थिति; बाक्लोपन; खँदिलोपन; घनत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] घना हुनाको स्थिति; बाक्लोपन; खँदिलोपन; घनत्व।