घनाघन

Romanized: ghanaaghana, ghanaaghan, ghanaghan, ghanaghana

घनाघन (ghanaaghana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

घनाघन(१)

(विशेषण [संस्कृत])
१..
आपसमा हुने मारपिट; हानाहान; मारामारी।
२..
इन्द्र।
३..
घातक मत्ता; ज्यानमारा हात्ती।
४..
चक्र।
५..
निरन्तर बादल देखिने मौसम; बर्खायाम।
६..
निरन्तरको; अविछिन्न।

घनाघन(२)

(नाम [अमू.])
१..
घनघन।
२..
लगातार घन्न घन्न आउने आवाज।

सम्बन्धित शब्दहरू