घना
Romanized: ghanaa, ghan, ghana
झ्याम्म परेको; वरपरबाट नजिकिँदै जोडिएको; बाक्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
झ्याम्म परेको; वरपरबाट नजिकिँदै जोडिएको; बाक्लो।
२.
खाँदिएको; सघन।
३.
धेरै; प्रशस्त, छेलोखेलो।