घनान्धकार
Romanized: ghanaandhakaara, ghanaandhakaar, ghanaandhakara, ghanandhakaara
ना. [सं.] घोर अन्धकार; गाढा अँध्यारो; चुक घोप्ट्याएजस्तो अँध्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] घोर अन्धकार; गाढा अँध्यारो; चुक घोप्ट्याएजस्तो अँध्यारो।