घनघन
Romanized: ghanaghan, ghanaghana
एक प्रकारको ठुलो डम्फु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एक प्रकारको ठुलो डम्फु।
२.
(क्रियाविशेषण)
बाजा आदि बज्दा घन्केर आवाज आउने गरी।