घनघनाउनु
Romanized: ghanaghanaaunu, ghanaghanaunu
घण्टा बेस्सरी ठोकिएर आवाज निस्कनु; विभिन्न स्वरहरू मिसिएर कानमा रन्को पस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
घण्टा बेस्सरी ठोकिएर आवाज निस्कनु; विभिन्न स्वरहरू मिसिएर कानमा रन्को पस्नु।
२.
घनघन आवाज गर्नु; घनन्न गर्नु; धातुका बाक्ला भाँडा जुध्दा वा ठोकिँदा वा खस्दा रन्केर बज्नु।