गनिगनाउ

Romanized: ganiganaau, ganiganau

गन्नेवर्ने काम; गणना गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गन्नेवर्ने काम; गणना गर्ने काम।
२.
मालसामानको किनबेच गर्दानगर्दै लिनेदिने काम; हाताहाती।

सम्बन्धित शब्दहरू