गनिगनाइ
Romanized: ganiganaai, ganiganai
पैसा गन्ने गनाउने काम वा तरिका; हाताहाती किनबेच; गनिगनाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पैसा गन्ने गनाउने काम वा तरिका; हाताहाती किनबेच; गनिगनाउ।