गनिनु
Romanized: ganinu
गन्ती गरिनु, गणना गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [गन्+इ+नु]
१.
गन्ती गरिनु, गणना गरिनु।
२.
गण्यमान्य होइनु; प्रख्यात बनिनु।