गनिमत
Romanized: ganimat, ganimata
थोरैमा पनि सन्तोष वा समाधान हुने कुरो; चित्तबुझाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी गनीमत]
1
थोरैमा पनि सन्तोष वा समाधान हुने कुरो; चित्तबुझाइ।