प्रतिमत

Romanized: pratimat, pratimata

मतपिच्छे; प्रत्येक मतमा सम्बन्ध हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मतपिच्छे; प्रत्येक मतमा सम्बन्ध हुने गरी।
२.
कसैलाई जिताउने वा हराउने उद्देश्यको मत।

सम्बन्धित शब्दहरू