ध्वनिमत
Romanized: dhvanimat, dhwanimata, dhwanimat, dhbanimata
आवाज गरेर वा बोलेर दिइने मत (भोट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ध्वनि+मत]
1
आवाज गरेर वा बोलेर दिइने मत (भोट)।