विमत

Romanized: vimat, wimata, wimat, bimata

भिन्न मतको; विरुद्ध मत वा विचारमा लाग्ने; उल्टो विचारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भिन्न मतको; विरुद्ध मत वा विचारमा लाग्ने; उल्टो विचारको।
२.
कुनै एक मत वा विचारसँग नमिल्ने; सहमति नभएको; असहमत।
३.
हेला गरिएको; उपेक्षित; तिरस्कृत।
४.
(नाम) उल्टो विचार; विपरीत मत; विरोधी भावना।

सम्बन्धित शब्दहरू