विमतानुराग

Romanized: vimataanuraaga, vimataanuraag, vimataanuraga, vimatanuraaga

कसैसँग नगाँसिने स्वभाव वा विचार; निरपेक्ष भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैसँग नगाँसिने स्वभाव वा विचार; निरपेक्ष भाव।
२.
विरोधी मत वा विचारको पक्ष लिने काम; अरूको विचारमा असहमति।

सम्बन्धित शब्दहरू