विद्यानुरागी
Romanized: vidyaanuraagi, vidyaanuragi, vidyanuraagi, widyaanuraagi
विद्यामा रुचि भएको; पढ्न चाहने; विद्याको उन्नति र विकासको चाहना राख्ने; शिक्षानुरागी; शिक्षाप्रेमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [विद्यानुराग+ई]
1
विद्यामा रुचि भएको; पढ्न चाहने; विद्याको उन्नति र विकासको चाहना राख्ने; शिक्षानुरागी; शिक्षाप्रेमी।