विचारविमर्श

Romanized: vichaaravimarsha, vichaaravimarsh, vicharavimarsha, vichaarawimarsha

परम्परामा विचार वा तर्कहरूको आदानप्रदान गर्ने काम; छलफल; सरसल्लाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
परम्परामा विचार वा तर्कहरूको आदानप्रदान गर्ने काम; छलफल; सरसल्लाह।
२.
पक्षविपक्षमा गएर सोच्ने शक्ति।

सम्बन्धित शब्दहरू