आचारविचार
Romanized: aachaaravichaara, aachaaravichaar, aachaaravichara, aacharavichaara
आचरण; चालचलन; बानीबेहोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आचरण; चालचलन; बानीबेहोरा।
२.
रहनसहन, धार्मिक दृष्टिले शुद्ध दैनिक आचरण।