विधेयविमर्श
Romanized: vidheyavimarsha, vidheyavimarsh, vidheyawimarsha, widheyavimarsha
भन्नुपर्ने कुरो वा मुख्य आशय दबिन जाँदा पर्ने एक साहित्यिक दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भन्नुपर्ने कुरो वा मुख्य आशय दबिन जाँदा पर्ने एक साहित्यिक दोष।