विमति

Romanized: wimati, bimati, vimati

बुद्धि भ्रष्ट भएको; मूर्ख; अशिष्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बुद्धि भ्रष्ट भएको; मूर्ख; अशिष्ट ।
२.
उल्टो विचारको; विपरीत मतको ।
३.
(नाम) बेमन्जुरी; नामन्जुरी; असहमति।
४.
मतभिन्नता; मतभेद ।
५.
अज्ञानता; कुबुद्धि।

सम्बन्धित शब्दहरू