मति
Romanized: mati
ज्ञान; बुद्धि, समझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्ञान; बुद्धि, समझ।
२.
राय; मत; सम्मति।
३.
इच्छा; मनसुबा ।