मतिभ्रष्ट
Romanized: matibhrashta, matibhrasht, matibhrast, matibhrasta
बुद्धि भ्रष्ट भएको; मतिहीन; बुद्धिहीन; अविवेकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बुद्धि भ्रष्ट भएको; मतिहीन; बुद्धिहीन; अविवेकी।