यूथभ्रष्ट

Romanized: yuthabhrashta, yuthabhrasht, yuthabhrast, yoothabhrashta

बगालबाट छुटेको हात्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बगालबाट छुटेको हात्ती।
२.
फौजबाट छलिएको; समाजबाट अलग्गिएको।

सम्बन्धित शब्दहरू