बुद्धिभ्रष्ट
Romanized: buddhibhrashta, buddhibhrasht, buddhibhrast, buddhibhrasta
बुद्धि बिग्रेको; बुद्धिबाट भ्रष्ट; बुद्धि हराएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बुद्धि बिग्रेको; बुद्धिबाट भ्रष्ट; बुद्धि हराएको।