भयभ्रष्ट

Romanized: bhayabhrashta, bhayabhrasht, bhayabhrast, bhayabhrasta

डराएर भागेको; तर्सेर भागेको वा भड्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
डराएर भागेको; तर्सेर भागेको वा भड्केको।

सम्बन्धित शब्दहरू