पथभ्रष्ट
Romanized: pathabhrashta, pathabhrasht, pathabhrast, pathabhrasta
आफ्नो बाटोबाट भड्किएको; कर्तव्यपालनबाट हटेको वा चुकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पथ+भ्रष्ट]
1
आफ्नो बाटोबाट भड्किएको; कर्तव्यपालनबाट हटेको वा चुकेको।