चुनिचुनाउ

Romanized: chunichunaau, chunichunau, chunicunaau, cunichunaau

घोट, कलप लगाएर चुनोट गरी ठिक बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [द्वित्व <चुन+चुन+आउ]

१.
घोट, कलप लगाएर चुनोट गरी ठिक बनाइएको।
२.
पहिले नै चुनिएको; छानिएको।

सम्बन्धित शब्दहरू