बनिबनाउ
Romanized: banibanaau, banibanau
बनेर तयार भएको; राम्ररी बनिसकेको; पूर्णतः सम्पन्न भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बन्+य+बनाउ]
१.
बनेर तयार भएको; राम्ररी बनिसकेको; पूर्णतः सम्पन्न भएको।
२.
ठिकठाक पारिएको; तम्तयार भएको।
३.
(नाम)
बढिबढाउ; उन्नति; प्रगति।