गनगनाउनु

Romanized: ganaganaaunu, ganaganaunu

अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
अलिअलि गरी झर्को लाग्ने पाराले कचकचाउनु; फतरफतर गर्नु।
२.
मनले खाएकासँग आफ्नो पिरमर्का र दुःखसुखका कुरा खोल्नु।

सम्बन्धित शब्दहरू