गनाउनु

Romanized: ganaaunu, ganaunu

गनाउनु (ganaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गनाउनु(१)

(प्रेरणार्थक क्रिया)
1.
गन्ती गराउनु; गन्न लाउनु।

गनाउनु(२)

(अकर्मक क्रिया [संस्कृत गन्ध आउनु])
१..
नराम्रो गन्ध आउनु; दुर्गन्ध फैलनु।
२..
बदनामी हुनु; बिडबिङाउनु।

सम्बन्धित शब्दहरू