घनघटा

Romanized: ghanaghataa, ghanaghat, ghanaghata

ना. [सं.] बादलको ताँती; तहतह परेको बादल; मेघमाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] बादलको ताँती; तहतह परेको बादल; मेघमाला।

सम्बन्धित शब्दहरू