घनघोर
Romanized: ghanaghor, ghanaghora
उत्पातको; ज्यादै घना; धेरै बाक्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उत्पातको; ज्यादै घना; धेरै बाक्लो।
२.
भयङ्कर; भीषण; डरलाग्दो; धूमधामको।
३.
(नाम)
बादलको गर्जाहट; मेघको गर्जना ।
४.
डरलाग्दो आवाज।