घनन

Romanized: ghanan, ghanana

क्रि.वि. [अ.मू. घन्+अ (सात)] लगातार घन्कने ढङ्गले; ठुलो आवाज घन्केर आउने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. घन्+अ (सात)] लगातार घन्कने ढङ्गले; ठुलो आवाज घन्केर आउने चालमा।

सम्बन्धित शब्दहरू