खरीघोटाइ
Romanized: kharighotaai, khareeghotaai, khareeghotai, khariighotai
खरी घोट्ने काम; लेनदेन व्यवहारमा एक एक पैसाको हिसाब गर्ने वा सानातिना कुराको पनि लेखोजोखो गर्ने चाल; कसिकसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खरी घोट्ने काम; लेनदेन व्यवहारमा एक एक पैसाको हिसाब गर्ने वा सानातिना कुराको पनि लेखोजोखो गर्ने चाल; कसिकसाइ।