खरीगाँठे
Romanized: kharigaamthe, kharigaanthe, khariganthe, khareegaamthe
सभ्य संसारको चालचलन नजानेको (व्यक्ति); असभ्य; गँवार; पाखे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सभ्य संसारको चालचलन नजानेको (व्यक्ति); असभ्य; गँवार; पाखे।
२.
भुसतिघ्र।