कपडमट्टी
Romanized: kapadamattee, kapadamattii, kapadamatti
आयुर्वेदीय रसादि औषधी पुट गर्ने काममा भाँडाको मुख टाल्न माटोमा मुछिएको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कपडा+मट्टी]
1
आयुर्वेदीय रसादि औषधी पुट गर्ने काममा भाँडाको मुख टाल्न माटोमा मुछिएको कपडा।