कपडछान

Romanized: kapadachhaana, kapadachhaan, kapadachhana, kapadachhan

तरल पदार्थ अथवा चूर्ण पदार्थलाई पातलो कपडामा राखी त्यसमा रहेका मोटा, जर्खरा र स्थूल तत्त्वलाई पन्छाउने काम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कपडा+छान]

1
तरल पदार्थ अथवा चूर्ण पदार्थलाई पातलो कपडामा राखी त्यसमा रहेका मोटा, जर्खरा र स्थूल तत्त्वलाई पन्छाउने काम (प्रायः ओखतीमुलोमा)।

सम्बन्धित शब्दहरू