कप्तान

Romanized: kaptaana, kaptaan, kaptan, kaptana

पल्टनको लप्टनभन्दा माथि एवं मेजरभन्दा मुनिको सैनिक अफिसर वा उसको पद; सहसेनानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी क्याप्टन]

१.
पल्टनको लप्टनभन्दा माथि एवं मेजरभन्दा मुनिको सैनिक अफिसर वा उसको पद; सहसेनानी।
२.
पानीजहाज वा हवाईजहाजको मुख्य चालक ।
३.
भकुन्डो आदि खेलमा प्रत्येक टिमको नायक।

सम्बन्धित शब्दहरू