क्रिस्तान
Romanized: kristaana, kristaan, kristan, krishtaana
इसा वा इसाई धर्मको अनुयायी; इसाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्ग्रेजी ख्रिस्चियन]
1
इसा वा इसाई धर्मको अनुयायी; इसाई।