क्रिज
Romanized: krij, krija
कपडा वा कागजमा परेको खुम्चा वा मुजा; कपडामा आइरन गरेर बनाइएको धार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
कपडा वा कागजमा परेको खुम्चा वा मुजा; कपडामा आइरन गरेर बनाइएको धार।
२.
क्रिकेट मैदानमा बनाइएको बल हान्ने ठाउँ।