क्रिम
Romanized: krim, krima
अनुहारको छाला मुलायम पार्ने वा मुख सिँगार्न प्रयोग गरिने केही जमेको लेदो शृङ्गारसामान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
अनुहारको छाला मुलायम पार्ने वा मुख सिँगार्न प्रयोग गरिने केही जमेको लेदो शृङ्गारसामान।
२.
दुध वा दहीबाट झिकिने तागतिलो सारभूत वस्तु; मखन; नौनी।