कुरिज

Romanized: kurij, kurija

चराचुरुङ्गीका पुराना प्वाँखहरू झरेर आउने नयाँ प्वाँखहरूको उम्राइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी कुरींज]

१.
चराचुरुङ्गीका पुराना प्वाँखहरू झरेर आउने नयाँ प्वाँखहरूको उम्राइ।
२.
कुर्चा।
३.
उत्तीर्ण नभएर धेरै वर्षसम्म एउटै कक्षामा डल्लिइरहने स्थिति।
४.
असफलता।

सम्बन्धित शब्दहरू