कुरिन
Romanized: kurin, kurina
हँसिया, खुर्पा आदि हतियारमा धार लगाउन, सान बनाउन हुने खस्रो कालो ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हँसिया, खुर्पा आदि हतियारमा धार लगाउन, सान बनाउन हुने खस्रो कालो ढुङ्गो।
२.
मैदा झै धुलो तुल्याई लाहासँग मिसाएर पकाई सान बनाउने काममा प्रयोगमा आउने, ठुला नदीका किनारमा कतै कतै थुप्रिएर रहने किौँले ढुङ्गो।