ग्रिज
Romanized: grij, grija
मेसिन आदिलाई घोटिएर खिइनबाट बचाउनका लागि हाल्ने भ्यास्लिनजस्तो लेदो चिल्लो पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
मेसिन आदिलाई घोटिएर खिइनबाट बचाउनका लागि हाल्ने भ्यास्लिनजस्तो लेदो चिल्लो पदार्थ।