ग्रिल

Romanized: gril, grila

जाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
जाली।
२.
झ्याल, ढोका आदिमा लगाइने फलामका ससाना डन्डी; पाताले बनाइएको बार।

सम्बन्धित शब्दहरू