ड्रिल
Romanized: dril, drila
खेलको अभ्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
खेलको अभ्यास।
२.
धेरै पटक दोहोर्याएर गर्नुपर्ने काम।
३.
बरामले छेड्ने काम; छेडाइ।