ड्याक्नु
Romanized: dyaaknu, dyaknu
गर्दनमा समातेर गाड्नु; ड्याच्च पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ड्याक्क+नु]
१.
गर्दनमा समातेर गाड्नु; ड्याच्च पार्नु।
२.
आक्रमण गर्नु, झम्टनु।
३.
गाँज्नु; अँठ्याउनु।
४.
ग्रस्त पार्नु; सिकिस्त पार्नु।
५.
थिचोमिचो गर्नु; दबाउनु।