डिल

Romanized: dil, dila

सुरक्षाका निम्ति वा साँधसिमाना अलग्याउन बनाइने जमिनको ठुलो आली; कान्लो; किनार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुरक्षाका निम्ति वा साँधसिमाना अलग्याउन बनाइने जमिनको ठुलो आली; कान्लो; किनार।

सम्बन्धित शब्दहरू